Banner Page
www.nepalaustralainews.com      
 
 
  आईतबार, २० भाद्र २०६७
  गृह्पृस्ठ   आफ्नो बारेमा   फोटो फिचर   सम्पर्क ठेगाना   भण्डार
गृह्पृस्ठ बनाउनुहोस्
समाचार पठाउनुहोस् प्रतिक्रिया
| प्रधानमन्त्रीको सातौं पटकको चुनाव तेईस गते | | युवा सङ्घले गोदामहरुमा छापा मार्ने | | छैटौं पटकपनि प्रचण्ड र पौडेल पराजित | | नेपाल फेस्टिवल २०१० सिड्नीमा भब्यताकासाथ सम्पन्न, अब ब्रिस्बेन र मेलबर्नमा | | नियतवशः विवादमा तानियो - चीन | | देउबाले आज उम्मेदवारी घोषणा गर्ने | | मधेसी मोर्चाको बैठक बस्दै | | आजपनि प्रधानमन्त्री नचुनिने | | टेप प्रकरणको छानविन गर्न माग |
Left Content





Watch on YouTube
अफ्रिकाको कालाजातीले नेपाली बोल्दा तपाइलाई कस्तो लाग्छ ?
View Recent YouTube Videos
Watch on YouTube
नयाँ बर्षको अवसरमा देशबासीलाई संबोधन गर्दै - प्रधानमन्त्रि माधव कुमार नेपाल
View Recent YouTube Videos
Details Page
खेलकुद
टोलीको कमान सम्हाल्न म्याराडोना सहमत
टोलीको कमान सम्हाल्न म्याराडोना सहमत

डिएगो म्याराडोनाले अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा आफूलाई निरन्तरता दिने मनस्थिति बनाएका छन् । आगामी साता अर्जेन्टिनी फुटबल महासंघका अध्यक्ष जुलियो ग्रोन्डोनासँग भेटेपछि उनले सो घोषणा गर्ने बताइएको छ ।

अर्जेन्टिनी सरकारद्वारा सञ्चालित समाचार संस्था टेलमका अनुसार ग्रोन्डोनाले आगामी साता म्याराडोनासँग भेट्दै छन् । स्थानीय पत्रिका ला नासियोनका अनुसार मंगलबार ग्रोन्डोनासँग टेलिफोनमा कुरा गरेपछि म्याराडोनाले आगामी २०१४ मा ब्राजिलमा हुने विश्वकपसम्मका लागि टोलीको कमान सम्हाल्न सहमति जनाएका हुन् । तर, महासंघले भने म्याराडोनाले सहमति दिएको विषयलाई आधिकारिता दिन चाहेको छैन ।

दक्षिण अफ्रिकामा सम्पन्न विश्वकपको क्वाटरफाइनलमा जर्मनीसँग हारेपछि म्याराडोनाले अहिलेसम्म सार्वजनिक रूपमा केही पनि बोलेका छैनन् । अहिले उनी भेनेजुयलाका राष्ट्रपति हुगो चाभेजको निमन्त्रणामा त्यहाँ फुटबल क्लिनिक सञ्चालन गर्न आगामी मंगलबार त्यसतर्फ जाने तयारीमा छन् ।

अर्जेन्टिनी राष्ट्रपति क्रिस्टिना फर्नान्डेज भने खुला रूपमा म्याराडोनाको पक्षमा उभिएकी छिन् भने त्यहाँका सांसदहरूले राजधानीमा उनको सालिक बनाउनुपर्ने प्रस्तावसमेत राखिसकेका छन् । तर, कतिपयले म्याराडोनाको प्रशिक्षणमा रहेको अनुभवको कमीले जर्मनीसँग लज्जास्पद हार बेहोर्नुपरेको आरोप पनि लगाइरहेका छन् ।

प्रकाशित मिति : 2010-7-22 - 06:10

Drop your comment here

Full Name
Address
Email
Comment

Note : Message will be published after the editor's approval

यसअघिका खेलकुद ::
* नयाँ खेलाडी चयन गर्ने निर्देशन
* किम क्लाइस्टर्ज दोस्रो वरियतामा
* टाइसनविरुद्ध ११ करोड डलरको मुद्दा
* एसियाडका लागि खेलाडी छनोट
* टोलीको कमान सम्हाल्न म्याराडोना सहमत
* विश्वकप फुटबलको उपाधि स्पेनलाई
* पराजयपछि ग्रिसको यात्रा कठिन
* विश्वकप फुटबलको चार वर्ष लामो प्रतीक्षा समाप्त
* सहिद स्मारक र थ्री स्टार बराबरीमा
* मेसी मुख्य हतियारको रूपमा स्थापित
* जवाफ पाउन विश्वकपलाई नै कुर्नुपर्ने
* खानले चेरिललाई आँसु खसाल्न नदिने
* न्युजिल्यान्ड अन्तिम आठमा प्रवेश
* सानिया मिर्जा र मलिक विवाह बन्धनमा
* नेप्लिज रिक्रियसन क्लबद्वारा संचालित टेनिस प्रतियोगिताको उपाधि मृगेश तामाङलाई
* नेप्लिज थन्डर स्टोर्म क्लब जिएनसी फुटबल रनिङ शिल्ड २००९/२०१० को बिजयी
* लालीगुराँस खुकुरी क्रिकेट प्रतियोगिता २००९।२०१० को विजयी
* जिएनसी फुटबल प्रतियोगिताको सेमीफाईनल खेलमा नेप्लिज थन्डर स्टोर्म क्लब र गोर्खा ब्वाइज बिजयी
* जिएनसी फुटबल लिग प्रतियोगितामा नेप्लिज थन्डर स्टोर्म क्लब लिग बिजेता भयो
* अमेरिकालाई हराउँदै नेपाल आइसीसी वर्ल्ड लिग डिभिजन-५ को च्याम्पियन
* भण्डारीले साग खेलमा आठौँ स्वर्ण दिलाए
* भारतले बंगलादेशलाई हरायो
* भारतले बंगलादेशलाई हरायो
* स्टार खेलाडी भित्र्याउने योजना
* नेपाल समूह चरणबाटै घर फर्कियो
* अन्तिम चारको सम्भावना यथावत
* तीन सन्तानका पिता हुने इच्छा
* उमेरसमूहको टोली इतिहासकै कमजोर
* सन् २०१६ को ओलम्पिक रियो दि जेनेरियोमा
* ओलम्पिक प्रतियोगिताको लागि पेलेको अभियान
* करिस्मा कार्की पल्सर वर्षको उत्कृष्ट खेलाडी
* मञ्जुलाई जिताउन आर्थिक संकलन
* एन्फाको अध्यक्षमा गणेश थापा पुनः निर्वाचित
* नेपाली खेलाडि आज थाइल्यान्ड जाने
* सदस्य सचिव जीवनरामको राजीनामा
* रोजर फ़ेडररको ईतिहास कायम
* राष्ट्रिय खेलकुद प्रतिष्ठानको शिलान्यास
* बेपत्ता भएका स्कियर रायमाझी भेटिए
* ज्ञानेन्द्र मल्लको कप्तानीमा टोली छानियो
* क्रिकेट प्रतियोगिता सगरमाथामा पनि
* लङजम्पमा केशरीलाइ स्वर्ण पदक
* पाँचौं राष्ट्रिय खेलकुदको ताजा नतिजा
* आकाशबाट फूलको वर्षा गरिने
* पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि
* महिला क्रिकेट टोली घोषणा
* फुटबलको दुनियाँमा बेकह्यामको क्रेज
* प्रथम प्रधानमन्त्री कप आमन्त्रण फुटबलमा नेपाल बिजयि
* रातो र निलो दुवै टोलीको घोषणा
* नेपाललाई विजय दिलाउन सफल
* नेपालमा खेललाइ पर्यटनको रुपमा विकास गर्न सकिन्छ
* क्रिकेटर विनोद दास विबाह वन्धनमा
* नेपाली खेलकुदमा दीपकको आधिपत्य
Ads

Right_stuff
Forex
Currency
Buy
Sell
Australian Dollar
65.81
66.37
US Dollar
70.90
71.50
Euro
95.07
95.87
UK Pound Sterling
109.60
110.53
Swish Franc
66.37
66.94
Canadian Dollar
71.07
71.68
Singapore Dollar
51.67
52.11
Japanese Yen
7.62
7.69
Gold Silver Prices
Types
Wgt(gms)
Prices
तेजाबी सुन
10
27235
छापावाल सुन
10
27415
असली चांदी
10
446
( 10 Gms = 0. 8573 Tola )
Online_Poll
 प्रजिअ पिट्ने राज्यमन्त्रीलाई कस्तो कार्वाहि गर्नुपर्ला ?

मन्त्रीपदबाट बर्खास्त गर्नुपर्छ
माफि माग्न लगाउनु पर्छ
स्याबासी दिनु पर्छ
कडा कार्वाही गर्नुपर्छ

 


Footer Page