Banner Page
www.nepalaustralainews.com      
 
 
  आईतबार, २० भाद्र २०६७
  गृह्पृस्ठ   आफ्नो बारेमा   फोटो फिचर   सम्पर्क ठेगाना   भण्डार
गृह्पृस्ठ बनाउनुहोस्
समाचार पठाउनुहोस् प्रतिक्रिया
| प्रधानमन्त्रीको सातौं पटकको चुनाव तेईस गते | | युवा सङ्घले गोदामहरुमा छापा मार्ने | | छैटौं पटकपनि प्रचण्ड र पौडेल पराजित | | नेपाल फेस्टिवल २०१० सिड्नीमा भब्यताकासाथ सम्पन्न, अब ब्रिस्बेन र मेलबर्नमा | | नियतवशः विवादमा तानियो - चीन | | देउबाले आज उम्मेदवारी घोषणा गर्ने | | मधेसी मोर्चाको बैठक बस्दै | | आजपनि प्रधानमन्त्री नचुनिने | | टेप प्रकरणको छानविन गर्न माग |
Left Content





Watch on YouTube
अफ्रिकाको कालाजातीले नेपाली बोल्दा तपाइलाई कस्तो लाग्छ ?
View Recent YouTube Videos
Watch on YouTube
नयाँ बर्षको अवसरमा देशबासीलाई संबोधन गर्दै - प्रधानमन्त्रि माधव कुमार नेपाल
View Recent YouTube Videos
Details Page
नेपाल समाचार
प्रचण्ड निवासमा पुगे बिजुक्छे
नेपालअष्ट्रेलियान्युज सम्वाददाता

काठमाण्डौ, ३० जुलाई, १४ साउन / प्रधानमन्त्रीय निर्वाचनमा सहयोग माग्दै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेकोमा पुग्नु भएको छ ।

सोमवार हुने निर्वाचनमा समर्थन गर्न आग्रह गर्दै उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई अध्यक्ष दाहाल विजुक्छे निवास भक्तपुर पुग्नु भएको हो । भेटमा नेमकिपाले आफुहरुले सारेका १५ बुँदे मागमा समर्थन गर्नुपर्ने आफ्नो पुरानो अडान अघि सारेको थियो ।

भेटपछि संचारकर्मीसग कुरा गर्दै माओवादी अध्यक्ष दाहालले सरकार बनाउन कुनै पनि दलसंग अनावश्यक सम्झौता नगर्ने स्पष्ट पार्नुभयो । उहाँले सबै समुदायको माँग र भावनाको कदर गर्ने बताउदै तर सरकार बनाउन कुनै पनि दलसंग अनावश्यक सम्झौता नगर्ने बताउनु भएको हो ।

नेमकिपाले आफ्ना मागमा किसानहरुलाई सुलभ रुपमा गुणस्तरिय मल उपलब्ध गराउने र स्वदेशमै रासायनिक मल कारखाना स्थापना गर्नुपर्ने, क्रान्तिकारी भुमिसुधार जमिन जोत्नेलार्य वितरण गर्नुपर्ने, वन विनास रोक्नुपर्ने, खानेपानी समस्याको अन्त्य गर्नुपर्ने लगायतका र्सत अघि सारेका छन् ।

नेमकिपाको मागप्रति र्समर्थन भएको भन्दै साउन ६ गते काग्रेसले लिखित प्रतिवद्धता जनाएपनि निर्वाचनमा तटस्थ बसेको थियो । नेमकिपाको दुइ जना निर्वाचित र तीन समानुपातिक सहित पाँच जना सभासद रहेका छन् ।

प्रकाशित मिति : 2010-7-30 - 09:40

Drop your comment here

Full Name
Address
Email
Comment

Note : Message will be published after the editor's approval

यसअघिका नेपाल समाचार ::
* प्रधानमन्त्रीको सातौं पटकको चुनाव तेईस गते
* युवा सङ्घले गोदामहरुमा छापा मार्ने
* छैटौं पटकपनि प्रचण्ड र पौडेल पराजित
* नियतवशः विवादमा तानियो - चीन
* देउबाले आज उम्मेदवारी घोषणा गर्ने
* मधेसी मोर्चाको बैठक बस्दै
* आजपनि प्रधानमन्त्री नचुनिने
* टेप प्रकरणको छानविन गर्न माग
* सुशील कोईरालाद्वारा उम्मेदवारी घोषणा
* बुद्ध एअरको विमान आपतकालिन अवतरण
* सातौ चरणमा एमाले तटस्थ बस्दैन - ओली
* क्रान्तिकारीले बिध्यार्थी भर्नामा रोक लगायो
* भोलि पनि प्रधानमन्त्री नचुनिने !
* बेग्लाबेग्लै दुर्घनामा नौजनाको मृत्यु
* मधेसी मोर्चाको बैठक बस्दै
* मधेसी मोर्चासँगको छलफलमा साना दल
* कांग्रेस आजपनि छलफलमा व्यस्त
* सभासदकिन्न पचास करोड मागेको खुलासा
* करणीको अभियोगका कैदी भागे
* मूर्ति विसर्जन गर्न गएका तीनजना डुबे
* फौजी शासन लगाउने षडयन्त्र भएको आरोप
* कामचलाउ भएर बस्न लाजलाग्यो-गृहमन्त्री
* प्रचण्डलाई प्रधानमन्त्री बनाउन फोरम सकृय
* सुनको आयातमा आजदेखि प्रतिबन्ध
* सुजाता र सिटौलाको भिडन्त हुने
* फ्लाइङ स्कुलकी आशारानी पक्राउ
* कांग्रेसको नीति तथा कार्यक्रम पारित हुँदै
* आज माओवादी पदाधिकारी बैठक
* राजस्व गस्ती टोलीद्वारा सुन बरामद
* कैलासकुटमा क्रान्तिकारी र नेविसङ्घको झडप
* काँग्रेस संसदीय दलको बैठकको आहृवान
* महाप्रबन्धकले भ्रष्टाचार गरेको फैसला
* पाँच करोड दिने प्रस्ताव गरेको दावी
* संबिधानसभाको औचित्य सकियो-थापा
* कांग्रेसको बैठक आजपनि बस्दै
* सात वटा समितिको प्रतिवेदन बुझाईदै
* परिवारकै तीनजनाले घरमुलीको हत्या गरे
* दुबै फोरमले प्रचण्डलाई समर्थन गर्ने !
* पीएन क्याम्पसको स्वर्णजयन्तीमा राष्ट्रपति
* मिस नेपालको उपाधी सदिक्षालाई
* राष्ट्रपति यादव कृष्ण मन्दिरमा
* अत्याधिक बहुमतले विजयी हुने दावी
* बजेट ल्याउन संबिधानले नरोक्ने दावी
* माओवादी बैठकमा बोल्ने क्रम जारी
* चिकित्सकका कारण मृत्यु- प्रधानमन्त्री
* डिबी कार्कीलाई राजीनामा गराउन आग्रह
* अब प्रचण्डले पनि त्याग गर्ने
* फोहोरले काठमाण्डौ दुर्गन्धित
* एमालेको तीन सदस्यीय छानबिन समिति
* हत्याको अभियोगमा कमान्डर पक्राउ
* एमाले अध्यक्ष र भारतीय राजदूतको भेटवार्ता
* कृष्णाष्टमी पर्व पूजा आराधना गरी मनाइँदै
* घुसखाने डोलबहादुर वीस दिन खोरमा
* प्रधानमन्त्री र प्रचण्डको गोप्य वार्ता
* जहाजको ब्ल्याक बक्स भेटियो
* कुख्यात लागु औषध तस्कर भाल्डेज पक्राउ
* वर्षाले घर भत्कँदा सात जनाको मृत्यु
* त्रिबिबिमा अनेरास्ववियुको ज्ञापन
* घुस लिएको अभियोगमा सभासद पक्राउ
* बहुमतको खेलमा लागेर संकट पारे - खनाल
Ads

Right_stuff
Forex
Currency
Buy
Sell
Australian Dollar
65.81
66.37
US Dollar
70.90
71.50
Euro
95.07
95.87
UK Pound Sterling
109.60
110.53
Swish Franc
66.37
66.94
Canadian Dollar
71.07
71.68
Singapore Dollar
51.67
52.11
Japanese Yen
7.62
7.69
Gold Silver Prices
Types
Wgt(gms)
Prices
तेजाबी सुन
10
27235
छापावाल सुन
10
27415
असली चांदी
10
446
( 10 Gms = 0. 8573 Tola )
Online_Poll
 प्रजिअ पिट्ने राज्यमन्त्रीलाई कस्तो कार्वाहि गर्नुपर्ला ?

मन्त्रीपदबाट बर्खास्त गर्नुपर्छ
माफि माग्न लगाउनु पर्छ
स्याबासी दिनु पर्छ
कडा कार्वाही गर्नुपर्छ

 


Footer Page