Banner Page
www.nepalaustralainews.com      
 
 
  शनिबार, २६ भाद्र २०६७
  गृह्पृस्ठ   आफ्नो बारेमा   फोटो फिचर   सम्पर्क ठेगाना   भण्डार
गृह्पृस्ठ बनाउनुहोस्
समाचार पठाउनुहोस् प्रतिक्रिया
| भारतीय राजदुतलाई कंग्रेसको चासो | | कसैले भन्दैमा फिर्ता लिन्न - सुजाता | | अनमिनको कार्यादेश र म्यादबारे छलफल | | उम्मेदवारी फिर्ता लिन प्रचण्डलाई सुझाब | | भक्तपुरमा अत्याधुनिक हतियारसहित पक्राउ | | जर्मनीमा जनसम्पर्क समितिको समिति चयन | | अमेरिकामा कुरान जलाउने कार्यक्रम रद्द | | बम विस्फोटनमा चौध जनाको मृत्यु | | चित्रलेखाको देश दौडाहा शुरु |
Left Content





Watch on YouTube
अफ्रिकाको कालाजातीले नेपाली बोल्दा तपाइलाई कस्तो लाग्छ ?
View Recent YouTube Videos
Watch on YouTube
नयाँ बर्षको अवसरमा देशबासीलाई संबोधन गर्दै - प्रधानमन्त्रि माधव कुमार नेपाल
View Recent YouTube Videos
Details Page
नेपाल समाचार
उम्मेद्धारी फिर्ता बिरुद्धको रिट खारेज
नेपालअष्ट्रेलियान्युज सम्वाददाता

काठमाण्डौ, ३० जुलाई, १४ साउन / एमाले अध्यक्ष झलनाथ खनालले ब्यवस्थापिका संसदमा दर्ता गराउनु भएको प्रधानमन्त्रीको उम्मेद्धारी फिर्ता लिइएको बिषयमा परेको रिटलाई सर्वोच्च अदालतले खारेज गरी दिएको छ ।

सो रिटमाथि दुइ दिनसम्म सुनवाई गरेपछि सर्वोच्चले रिट हेर्न नमिल्ने भन्दै खारेज गरेको हो ।

खनालका प्रस्तावक रहनु भएका काम चलाउ सरकारका प्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले गत साउन ५ गते पार्टी निर्णय अनुरुप ४ सय १ सभासदको लिखित समर्थन प्राप्त नभएको भन्दै उम्मेद्धारी फिर्ता लिनुभएको थियो ।

३ सय ९१ सभासदले समर्थन गर्ने पत्र पाएपछि पनि एमालेले संबिधान बिपरित गइ खनाललाई उम्मेद्धार हुनबाट बञ्चित गराएको र पार्टीनि निर्णय संबिधान भन्दा माथि नहुने भन्दै एमाले निकट कानून ब्यवसायी अधिबक्ता भविश्वर गुरुङ र कुमार शर्मा आचार्यले मंगलवार सर्बोच्चमा रिट दायर गर्नुभएको थियो ।

प्रकाशित मिति : 2010-7-30 - 09:45

Drop your comment here

Full Name
Address
Email
Comment

Note : Message will be published after the editor's approval

यसअघिका नेपाल समाचार ::
* भारतीय राजदुतलाई कंग्रेसको चासो
* कसैले भन्दैमा फिर्ता लिन्न - सुजाता
* अनमिनको कार्यादेश र म्यादबारे छलफल
* उम्मेदवारी फिर्ता लिन प्रचण्डलाई सुझाब
* भक्तपुरमा अत्याधुनिक हतियारसहित पक्राउ
* चित्रलेखाको देश दौडाहा शुरु
* माओवादी र सरकारको छलफल हुँदै
* दलहरुलाई अमेरिकी राजदुतको सुझाव
* माओवादीको बैठक फेरि स्थगित
* कांग्रेसलाई मतहाल्ने रक्षामन्त्रीको दावी
* विश्व प्रतिस्पर्धामा नेपाल १ सय ३० औं स्थानमा
* मध्य तथा पूर्वी तराईको जनजीवन आतंकित
* एमाले पोलिटब्युरो बैठक स्थगित
* बल्खुमा एमालेको पोलिटब्युरो बैठक
* तराइका जिल्लाहरुमा फोन आतंक
* माओवादीले राष्ट्रसंघलाई पत्र पठायो
* आज बीपी जयन्ती मनाईंदै
* अस्पतालबाटै महिलाको अपहरण
* माओवादी कामचलाउ सरकारसँग रुष्ट
* शान्ति प्रकृया सुस्त र अनियमित - ल्यानग्रेन
* जीप दुर्घटनामा तेईस जना घाइते
* राष्ट्रहितको काममा समर्पित हुन आग्रह
* चार महिना म्याद थप्न सुरक्षा परिषदमा पत्र
* कोइराला प्यानलका महामन्त्री प्रकाशमान
* आज कुसे औंसी देशभर मनाईंदै
* सभासद राईको घरमा बम बिस्फोट
* बस र शवको खोज्न र्याफ्टीङ परिचालन
* साउन र भदौको बीचमा चौधजना हराए
* आज पनि प्रधानमन्त्रीका दुबै उम्मेदवार पराजित
* प्रधानमन्त्रीमा सातौं पटकको निर्वाचन सुरु
* प्रधानमन्त्रीमा सातौं पटकको निर्वाचन सुरु
* टेप प्रकरणको विषय टुङग्याउन माग
* मधेसी मोर्चा आज पनि तटस्थ बस्ने
* सातौपटक प्रधानमन्त्रीको चुनाव हुँदै
* तमलोपाको कार्यालयमा मधेशी मोर्चाको बैठक
* बाढिले जीप बगायो, पाँच जनाको मृत्यु
* बर्षाले घर भत्किदा दुई जनाको मृत्यु
* आज निजामति सेवा दिवस मनाईदै
* जुवा घरबाट सभासद पक्राउ परे
* भोटेकोशीमा वस खस्यो, सात जना ठहरै
* माओवादीद्वारा ह्वीप र स्पष्टिकरण
* कांग्रेस जुट्यो प्रचार प्रसारमा
* अनमिनको निर्णयगर्ने जिम्मा प्रधानमन्त्रीलाई
* बच्चालाई मारेर फाल्ने आमा पक्राउ
* अनमिनको म्याद थप्ने विषयमा छलफल
* बैठक फेरि सार्यो माओवादीले
* अनेरास्ववियुले प्रतिनिधि छान्न थाल्यो
* माओवादी सभासदलाई जन्मकैदको सजाँय
* प्रधानमन्त्रीको सातौं पटकको चुनाव तेईस गते
* युवा सङ्घले गोदामहरुमा छापा मार्ने
* छैटौं पटकपनि प्रचण्ड र पौडेल पराजित
* नियतवशः विवादमा तानियो - चीन
* देउबाले आज उम्मेदवारी घोषणा गर्ने
* मधेसी मोर्चाको बैठक बस्दै
* आजपनि प्रधानमन्त्री नचुनिने
* टेप प्रकरणको छानविन गर्न माग
* सुशील कोईरालाद्वारा उम्मेदवारी घोषणा
* बुद्ध एअरको विमान आपतकालिन अवतरण
* सातौ चरणमा एमाले तटस्थ बस्दैन - ओली
* क्रान्तिकारीले बिध्यार्थी भर्नामा रोक लगायो
Ads

Right_stuff
Forex
Currency
Buy
Sell
Australian Dollar
65.81
66.37
US Dollar
70.90
71.50
Euro
95.07
95.87
UK Pound Sterling
109.60
110.53
Swish Franc
66.37
66.94
Canadian Dollar
71.07
71.68
Singapore Dollar
51.67
52.11
Japanese Yen
7.62
7.69
Gold Silver Prices
Types
Wgt(gms)
Prices
तेजाबी सुन
10
27235
छापावाल सुन
10
27415
असली चांदी
10
446
( 10 Gms = 0. 8573 Tola )
Online_Poll
 प्रजिअ पिट्ने राज्यमन्त्रीलाई कस्तो कार्वाहि गर्नुपर्ला ?

मन्त्रीपदबाट बर्खास्त गर्नुपर्छ
माफि माग्न लगाउनु पर्छ
स्याबासी दिनु पर्छ
कडा कार्वाही गर्नुपर्छ

 


Footer Page