|
| ::
वैशाख २५, २०६७, शनिबार एकीकृत माओवादी अध्यक्ष दाहालको खुलामञ्च सभामा व्यक्त धारणा :: |
| |
|
The Program.
|
| *
वैशाख २५, २०६७, शनिबार एकीकृत माओवादी अध्यक्ष दाहालको खुलामञ्च सभामा व्यक्त धारणा * |
| काठमाडौंका सुकिलामुकिला, अलि कमाएर खाएर बसेका बुद्धिजीवीहरुलाई पनि चुनौती दिन चाहान्छु- तिमीहरु शान्ति कि युद्धका पक्षमा? छिट्टै निर्णय गर्नुपर्ने छ। लाखौं जनताले शान्ति, संविधान र राष्ट्रिय संयुक्त सरकारका पक्षमा काठमाडौंमा भव्य शालीन ढंगले जुन प्रदर्शन गरे, यो कुरा तिमीले बुझेनौं र युद्ध चाह्यौं भने दुई करोड नेपाली जनताको युद्धको घेरामा पर्ने छौं। गाउँगाउँबाट विद्रोहको ज्वाला दन्किँदै आएपछि तिम्रो हविगत के हुन्छ? त्यो बेला के होला? बुझे हुन्छ। अलिकति कमाएर काठमाडौंमा घर बनाएर बस्दैमा नेपाली जनतालाई हेपेर बोल्छौ भने जनताले त्यसको एकेक हिसाब राख्ने छ। कापीमा लेख्न नसके पनि दिमागमा लेख्ने छ। | |
| |
|
| |
|
|
|
|
 |
Other
Audios : |
|
|
|
# |
एकीकृत माओवादी अध्यक्ष दाहालले खन्ना गार्मेन्टमा दिएको भाषण |
| # |
वैशाख २५, २०६७, शनिबार एकीकृत माओवादी अध्यक्ष दाहालको खुलामञ्च सभामा व्यक्त धारणा |
# |
हाम्रो चाहना" को सातौं अंक |
| # |
"हाम्रो चाहना" को छैटौ अंक |
# |
"हाम्रो चाहना" को पाँचौ अंक |
| # |
"हाम्रो चाहना" को पाँचौ अंक |
 |
How was it??
|
 |
| User Comment |
|
|
| Post Your Comment |
|
|