Banner Page
www.nepalaustralainews.com      
 
 
  बुधवार, २६ फाल्गुन २०६६
  गृह्पृस्ठ   आफ्नो बारेमा   फोटो फिचर   सम्पर्क ठेगाना   भण्डार
गृह्पृस्ठ बनाउनुहोस्
समाचार पठाउनुहोस् प्रतिक्रिया
| संवैधानिक समितिको बैठक स्थगित | | मन्त्री परिषदको बैठकले टुङगो लगाउन सकेन | | मन्त्री परिषदको बैठकले टुङगो लगाउन सकेन | | हस्तलिखित तथा मेशिन रिडेवल पासपोर्ट (MRP) सम्बन्धी अत्यन्त जरुरी सूचना | | कोइरालालाई भारत लैजाने तयारी | | गृहराज्यमन्त्रीले आज पदबाट राजिनामा दिने | | एमालेले आज विवादको टुङ्गो लगाउने | | खुकुरी हानाहान हुँदा एक युवकको मृत्यु | | विवाह समारोहमा गोली चल्दा दुई जनाको मृत्यु |
Left Content





Watch on YouTube
अष्ट्रेलिया र नेपालको कुटनितिक सम्बन्ध ५० बर्ष पुगेको अवसरमा ०५ मार्चमा NSW कनसुलेट जेनेरल कार्यालय सिड्नीको आयोजनामा शोकेस नेपाल २०१० को शुभारम्भ गरेपछि आफ्नो मन्तबय दिदै NSW पार्लियामेन्ट सेक्रेटरी जोन एक्विलिना
View Recent YouTube Videos
Watch on YouTube
अष्ट्रेलियालीहरु सन २०१०लाई स्वागत गर्दै गरेको भिडियो
View Recent YouTube Videos
:: PHOTO GALLERY ::
नारी दिवसको अबसरमा एमाले नेतृ सहाना प्रधान जुलुसमा । सैनिक श्रीमति संघले महिला दिवसको अवसरमा आयोजना गरेको मेलामा बग्घी चढेर रमाइलो गर्दै।  NSW पार्लियामेन्ट सेक्रेटरी जोन एक्विलिनाको साथमा  NSW का कनसुलेट जेनेरल दिपक खड्का र नेपाली दुताबासका उपनियोग प्रमुख लोक बहादुर थापा नेपाल सोकेस २०१० को अबसरमा आफ्नो मन्तब्य दिंदै NSW पार्लियामेन्टका सेक्रेटरी जोन एक्विलिना
आफ्नो परिसरमा प्रहरी प्रवेश गरेको विरोधमा प्रदर्शन गर्दै ताहाचल क्याम्पसका विद्यार्थी। नयाँ शिक्षक नियुक्त गरेको विरोधमा उनीहरुले ३ सरकारी गाडी नियन्त्रणमा लिएपछि प्रहरी त्यो छुटाउन त्यहाँ पुगेको थियो। होलिमा मस्त सिड्नीबासी नेपालीहरु होलिमा मस्त सिड्नीबासी नेपालीहरु होलिमा मस्त सिड्नीबासी नेपालीहरु
 आठ महिना ढिला गरी सोमबार बसेको काठमाडौं महानगरपालिका नगरपरिषदको बैठक एनआरएनको उच्चस्तरीय प्रतिनिधिमण्डलले राष्ट्रपति, प्रधानमन्त्री,पराष्ट्रमन्त्री लगाएत बिभिन्न दलका नेताहरुसंग भेटगरेको छ । भारत भ्रमणबाट फर्किएका राष्ट्रपतिलाई विमानस्थलमा स्वागत गर्दै उपराष्ट्रपति। राष्ट्रपति रामवरण यादव भारत भ्रमणमा जाने क्रममा सुरक्षाका लागि यातायात रोकिएपछि त्रिपुरेश्वर क्षेत्रमा भएको सवारी जाम।
महाँ शिबरात्रीको अबसरमा पशुपतिमा आएका बाबाहरु। सुरक्षाको प्रत्याभूति माग गर्दै सञ्चारकर्मीहरुले लगातार दोस्रो दिन बुधबार पनि काठमाडौँमा प्रदर्शन गरे। वेलायती सेनाध्यक्ष डेभिड जुलियन रिचार्डसलाई स्वागत गर्दै अन्तरार्ष्ट्रिय विमानस्थलमा स्वागत गर्दै नेपाली सेनाका बलाध्यक्ष रथि तोरण जंगबहादुर सिंह। गणेशमान सिंह अध्ययन प्रतिष्ठानले शनिबार आयोजना गरेको
श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्ष मतदान गरिसकेपछि। श्रीलंकामा नयाँ राष्ट्रपति चुन्नका लागि मंगलबार देशभर मतदान भइरहेको छ। नेपाली कङ्ग्रेस, काठमाडौं‌ क्षेत्र नं. ४ र ५ द्वारा नेपाल बार एसोसिएसनका नयाँ पदाधिकारीलाई सम्मान गर्न आयोजित कार्यक्रम। नेपाल भ्रमणमा रहेका भारतीय थल सेनाध्यक्ष दीपक कपुरलाई भेट दिँदै प्रधानमन्त्री माधवकुमार नेपाल। रक्षा मन्त्री विद्यादेवी भण्डारीको पुत्ला जलाउँदै माओवादी।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई संविधानसभाअन्तर्गतको शासकीय स्वरुप निर्धारण समितिका अध्यक्ष शम्भुहजारा दुसाद प्रारम्भिक मस्यौदा र अवधारणासहितको प्रतिवेदन बुझाउँदै। नायकद्वय श्रीकृष्ण श्रेष्ठ र शिव श्रेष्ठ हिमालय होटलमा आयोजित एक कार्यक्रमका अवसरमा तस्बिरका लागि तयार हुँदै। माघे संक्रान्तिका अवसरमा चितवनको देवघाटमा लागेको मेलामा दर्शन र स्नानका लागि भेला भएका भक्तजन। नेपाल बार एसोसिएसनमा  प्रेमबहादुर खड्का नेतृत्वको लोकतान्त्रिक प्यानल विजयी भएपछि खुसियाली मनाउँदै।
पनौतीमा पुस२९ गते देखि सुरु हुने १२ वर्षे मेलाको तयारीस्वरुप सिङ्गारिएको ब्रह्मायणी मन्दिर। पर्साका सहायक प्रजिअ बलबहादुर मल्ल (बायाँ) आफूमाथि लक्षित गोली प्रहारबारे सञ्चारकर्मीलाई जानकारी दिँदै। गोलीबाट उनका अंगरक्षक अनन्तराज खड्काको मृत्यु भएको थियो। राष्ट्रिय जनमोर्चाले संघीयताको विरोधमा आह्वान गरेको उपत्यका बन्दका क्रममा नयाँ बानेश्वरको दृश्य। नेपाल बार एसोसिएसनको चुनावमा भोट हाल्दै एक कानुन व्यवसायी।
अनमिनले अयोग्य ठहराएका माओवादी लडाकूको बहिर्गमन बिहीबारदेखि सुरु भएको छ। दुधौली शिविर, सिन्धुलीबाट विदा भएका लडाकू। आवासीय चिकित्सकले १३ दिनदेखि गरेको आन्दोलनका कारण ठप्प रहेको वीर अस्पतालको इमरजेन्सी वार्डका खाली बेड। समयमा संविधान बनाउनका लागि दबाब दिन नेपाल बार एसोसिएसनले सोमबार नयाँ बानेश्वरस्थित संविधान सभा भवनअगाडि गरेको धर्ना। जनआन्दोलनका घाइते विष्णुलाल महर्जनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै प्रधानमन्त्री।
:: Pages - [ 1 ] [ 2 ] [ 3 ] [ 4 ] [ 5 ] [ 6 ] [ 7 ] [ 8 ] [ 9 ] [ 10 ] ::
Ads

Right_stuff
Forex
Currency
Buy
Sell
Australian Dollar
68.00
68.56
US Dollar
72.95
73.55
Euro
106.02
106.89
UK Pound Sterling
118.78
119.76
Swish Franc
71.64
72.23
Canadian Dollar
70.81
71.40
Singapore Dollar
52.61
53.04
Japanese Yen
7.94
8.01
Gold Silver Prices
Types
Wgt(gms)
Prices
तेजाबी सुन
10
27000
छापावाल सुन
10
27180
असली चांदी
10
463
( 10 Gms = 0. 8573 Tola )
Online_Poll
 प्रजिअ पिट्ने राज्यमन्त्रीलाई कस्तो कार्वाहि गर्नुपर्ला ?

मन्त्रीपदबाट बर्खास्त गर्नुपर्छ
माफि माग्न लगाउनु पर्छ
स्याबासी दिनु पर्छ
कडा कार्वाही गर्नुपर्छ

 


Footer Page