शनिबार, २०६९ जेष्ठ ६ | Saturday May 19, 2012
nepalaustralianews
Flash News
नियमित स्तम्भ
बिचार

जातीय सहअस्तित्वको आधारमा संघीयता

वार्ता

कसैले चाहँदैमा जनसत्ता बिउँझँदैन :

मनोरन्जन

निखिललाई फिल्ममा फर्कन राजेशको सुझाव

प्रवासको आवाज

अमेरिकामा जसले घर किने उनीहरु फसे

साहित्य

लक्ष्मीप्रसाद देवकोटाको एकसय दुई औँ जन्मजयन्ती



तपाईँले खोज्नुभएको पेज/नतिजा प्राप्त हुनसकेन।



:( तपाईको ब्राउजिङ्गमा हुन गएको कठिनाईको लागि हामी क्षमाप्राथी छौं ।


» पहिलेको पेजमा जानुहोस्
खेलकुद

भारत पराजित
सिड्नी, अस्टे्रलियाले सिड्नी ओलम्पिक स्टेडियममा बुधबार पहिलो ट्वान्टी-ट्वान्टीमा भारतलाई ३१ रनले हरायो । दुई खेलको शृङ्खलामा अस्टे्रलियाले १-० को अग्रता लिएको छ । भारतले भने अस्टे्रलिया भ्रमणमा अहिलेसम्म कुनै खेल जित्न सकेको छैन । एक दिनको खेलमा उपस्थिति कीर्तिमान ६० हजार दर्शक अगाडि पहिले ब्याटिङको निम्तो पाएको अस्टे्रलियाले ब्याटिङ गर्दै २० ओभरमा चार विकेट गुमाएर १ सय ७१ रन बनायो । त्यसयता भारत छ विकेट गुमाएर १ सय ४० रनमा सीमित रह्यो । माइकल क्लार्कको अस्टे्रलियासँग टेस्ट शृङ्खलामा ४-० को ह्वाइटवास बेहोरेयता भारतले क्रिकेटको छोटो संस्करणको पुनरागमन गर्ने विश्वास गरिएको थियो । तर भारतीय खेलाडीले त्यो विश्वासलाई मैदानमा उतार्न सकेनन् । अस्टे्रलियाका लागि म्याथ्यु वेडले 'म्यान अफ द म्याच' को प्रदर्शन गरे । ब्रायड हिडनको स्थानमा ट्वान्टी-ट्वान्टी र वान-डेमा विकेटकिपरको भूमिका निभाइरहेका वेडले ४३ बलमा ७२ रन बनाए । उनले तीन छक्का र पाँच चौका प्रहार गरे । अर्का प्रारम्भिक ब्याट्सम्यान डेविड वार्नरले १४ बलमा २५ रन थपे । वार्नरले दर्शकलाई खुसी तुल्याउँदै विशाल छक्का प्रहार गरे ।

समसामयिक भिडियो
Purano old Nepal (Documentary by Toni Hagen) - Part 1 of 2
नयाँ युउट्युब भिडियोहरु हेर्नुहोस्
नेपाली पात्रो
« वैशाख/जेष्ठ २०६९ MAY 2012 »
सो मं बु बि शु
१९ 1 २० 2 २१ 3 २२ 4 २३ 5
२४ 6 २५ 7 २६ 8 २७ 9 २८ 10 २९ 11 ३० 12
३१ 13 14 15 16 17 18 19
20 21 22 १० 23 ११ 24 १२ 25 १३ 26
१४ 27 १५ 28 १६ 29 १७ 30 १८ 31
अनलाईन रेडियो र टिभी
अनलाईन पत्रिकाहरु
विनिमय दर
दैनिक पत्रिकाहरु
वेब टुल दाउनलोड