आईतबार, २० भाद्र २०६७ |
nepalaustralianews
Flash News
Regular Section
बिचार

सम्झनामा दोस्रो विश्वयुद्ध

वार्ता

नेताहरुको गोठाला खोज्दै छौं

मनोरन्जन

सपनाविहीन सीमा

प्रवासको आवाज

लुम्बिनीले मेक्का मेदिना र भ्याटिकन सिटी बाट धेरै सिक्नु पर्छ

साहित्य

कवि सन्तजस्तो हुनुपर्छ

उत्तर द्वारा दक्षिण र अमेरिकालाई चेतावनी
   -     Bookmark and Share

कोरिया, २६ जुलाई  / उत्तर कोरियाले आवश्यक परे अमेरिका र दक्षिण कोरियाविरुद्ध परमाणु हतियारको प्रयोग गर्ने चेतावनी दिएको छ।

उत्तर कोरियाले परमाणु हतियारको प्रयोग हाल अमेरिका र दक्षिण कोरियाविच भैरहेको संयुक्त शैन्य अभ्यासको जवाफमा हुने समेत बताएको छ।

गत मार्च महिनामा दक्षिण कोरियाको युद्धपोत उत्तर कोरियाले डुबाएको अन्तरराष्ट्रिय जाँचकर्ताहरुले बताएपछि दुवै कोरियाविचको तनाव बढेको छ।

उत्तर कोरियाले दक्षिण कोरियाको युद्धपोत आफूले डुबाएको भन्ने आरोपलाइ कडा शब्दमा खारेज गरिसकेको छ। कोरियाली प्रायद्धिपको जल क्षेत्रमा गत आइतवारदेखि अमेरिका र दक्षिण कोरियाले संयुक्त रुपमा शैन्य अभ्यास शुरु गरेका हुन्।

चीनले समेत क्षेत्रीय सुरक्षा र स्थिरतालाइ उत्तेजक बनाउन खोजिएको भन्दै सो शैन्य अभ्यासको आलोचना गरेको छ। उता अमेरिकाले आफू उत्तर कोरियाको आक्रामक गतिविधीलाइ अंकुश लगाउनको लागि सो शैन्य अभ्यासलाइ संचालनमा ल्याइएको बताएको छ।

 

User Comment
Post Your Comment
खेलकुद

नयाँ खेलाडी चयन गर्ने निर्देशन

समसामयिक भिडियो
अफ्रिकाको कालाजातीले नेपाली बोल्दा तपाइलाई कस्तो लाग्छ ?
View Recent YouTube Videos
Online Radio & TV
Online Newspapers
Forex
Currency Buy Sell
Australian Dollar 65.81 66.37
US Dollar 70.90 71.50
Euro 95.07 95.87
UK Pound Sterling 109.60 110.53
Swish Franc 66.37 66.94
Canadian Dollar 71.07 71.68
Singapore Dollar 51.67 52.11
Japanese Yen 7.62 7.69
Chinese Yuan 10.39 10.47
Saudi Ryal 18.90 19.06
Qatar Ryal 19.48 19.64
Thai Bhat 2.20 2.22
UAE Dinar 19.30 19.46
Malasiyan Ringita 22.16 22.34
Indian Rupees 1.60 1.6015
Daily Newspapers
Gold-Silver Prices
Type Wgt(Gms) Price
तेजाबी सुन 10 Rs. 27235
छापावाल सुन 10 Rs. 27415
असली चांदी 10 Rs. 446
(10 Gms = 0. 8573 Tola)
Web Tool Downloads