मंगलबार, २२ भाद्र २०६७ |
nepalaustralianews
Flash News
Regular Section
बिचार

केमा अड्किएको छ राष्ट्रिय सहमति ?

वार्ता

नेताहरुको गोठाला खोज्दै छौं

मनोरन्जन

सपनाविहीन सीमा

प्रवासको आवाज

लुम्बिनीले मेक्का मेदिना र भ्याटिकन सिटी बाट धेरै सिक्नु पर्छ

साहित्य

कवि सन्तजस्तो हुनुपर्छ

गुएक एभलाई चालीस वर्षको काराबास
   -     Bookmark and Share

युरोप, २७ जुलाई / राष्ट्र संघीय युद्ध अपराध सम्बन्धी अदालतले युद्ध अपराधको आरोप लागेका कम्बोडियाका भूतपूर्व खमेर रुज शासक काइङ गुएक एभलाई दोषि ठहर गर्दै पैंतीस वर्षको जेल सजाय सुनजाएको छ।

खमेर रुज सरकारका बरिष्ठ अधिकारी मध्ये एक काइङ गुएक एभमाथि सोमबार अर्न्तराष्ट्रिय अदालतमा भएको अन्तिम सुनुवाइमा उहाँलाई सो सजाय सुनाइएको हो। राष्ट्र संघिय अदालतका अभियोक्ताहरुले युद्ध अपराधको आरोप लागेका काइङ गुएक एभलाई चालीस वर्षको काराबास सजाय दिनु पर्ने माग गरेका थिए।

अदालती सुनुवाइ भैरहेको राजधानी नोम्पेनस्थित अदालत परिसरमा सुरक्षा ब्यवस्था कडा बनाईएको थियो। युद्ध अपराधको आरोप लागेका खमेर रुज शासक गुएक एभलाइ अदालतमा बुलेट प्रुफ कारमा ल्याइएको थियो।

सोमबार अदालत उपस्थित गराइएका ६७ वर्षीय गुएक एभ माथि युद्ध अपराध, नरसंहार, यातना र हत्याकाण्ड अभियोग लागेका थिए। राष्ट्रसंघ र कम्बोडियाली सरकार बीच भएको एक दशक लामो वार्ता पछि सन् दुइ हजार छमा खमेर रुज विरुद्ध युद्ध अपराधको मुद्धा राष्ट्र संघिय अदालतमा दर्ता गरिएको थियो।

युद्ध अपराधको अभियोग स्वीकार गरिसकेका डच गुएक एभ सजाय भोग्ने एक मात्र खमेर रुज शासक हुन्। डच खमेर रुज शासनकालमा बन्दीहरुलाई यातना दिन बनाइएको तुओल स्लेङ्ग नामक कुख्यात बन्दी गृहको प्रमुख हुनुहुन्थ्यो। सो बन्दी गृहमा सोह्र हजार मानिस मारिएको बताइन्छ।

User Comment
Post Your Comment
खेलकुद

नयाँ खेलाडी चयन गर्ने निर्देशन

समसामयिक भिडियो
अफ्रिकाको कालाजातीले नेपाली बोल्दा तपाइलाई कस्तो लाग्छ ?
View Recent YouTube Videos
Online Radio & TV
Online Newspapers
Forex
Currency Buy Sell
Australian Dollar 65.81 66.37
US Dollar 70.90 71.50
Euro 95.07 95.87
UK Pound Sterling 109.60 110.53
Swish Franc 66.37 66.94
Canadian Dollar 71.07 71.68
Singapore Dollar 51.67 52.11
Japanese Yen 7.62 7.69
Chinese Yuan 10.39 10.47
Saudi Ryal 18.90 19.06
Qatar Ryal 19.48 19.64
Thai Bhat 2.20 2.22
UAE Dinar 19.30 19.46
Malasiyan Ringita 22.16 22.34
Indian Rupees 1.60 1.6015
Daily Newspapers
Gold-Silver Prices
Type Wgt(Gms) Price
तेजाबी सुन 10 Rs. 27235
छापावाल सुन 10 Rs. 27415
असली चांदी 10 Rs. 446
(10 Gms = 0. 8573 Tola)
Web Tool Downloads